यी २ फाइनान्सको सेयर छ तपाईसंग, हेर्नुस बोनस सेयर तपाइको खातामा पठायो होला

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आइतवार दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १५५ दशमलव ७२ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्सको १ लाख ४० हजार ७१० दशमलव ५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
Blogger द्वारा संचालित.