एक रात सेक्स गर्न ४० हजार पाउन्ड !
हलिउड टिभी स्टार लारेन गुजरले ४० हजार पाउन्डको एक सनसनीपुर्ण खुलासा गरेकी छिन ।
उनले एक अपरिचित ब्यक्तिले आफूलाई सेक्सको लागि एक रात बिताउन ४० हजार पाउन्ड ( ६५ लाख रुपैयाँ) दिने अफर गरेको खुलाइन् । सेलिब्रेटी विग ब्रदरको घरमा २७ बर्षीय लारेनले दुबईमा ती ब्यक्तिले आफूलाई सेक्सको प्रस्ताव राखेको बताइन ।
सेक्स प्रस्ताव सार्वजनिक नगर्न समेत उनले लारेनलाई आग्रह गरेका थिए । गतबर्षको सुरुआतमा लारेनको सेक्स भिडियो लिक भएपछि उनलाई उक्त सेक्स प्रस्ताव आएको बताइएको छ । ब्वाइफ्रेन्डसँग रोमान्स गरिरहेको उक्त भिडियो संसारभरी भाइरल बनेको थियो

Leave a Comment